Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कोदालो प्रहार गरी श्रीमतीको हत्या

कोदालो प्रहार गरी श्रीमतीको हत्या

जोईन खबर

१७, फाल्गुण २०८०
  • 748
    SHARES
  • कोदालो प्रहार गरी  श्रीमतीको हत्या

    १७ फागुन काठमाडौँ । कोदालो प्रहार गरी श्रीमानले  श्रीमतीको हत्या गरेका छन्।

    images

    हत्या पछि मृत्यु हुने  सिन्धुलीको दुधौली नगरपालिका वडा न १४ ज्यामिटारका ३४ वर्षीया चेतकुमारी विकको  मृत्यु भएको हो । मृत्तक लाइ आफ्नै श्रीमान  ३५ वर्षीय बुद्धबहादुर विकले आज बिहान कोदालो प्रहार गरी हत्या गरेका हुन्।

    images
    images
    images

    श्रीमान विकले  घर नजिकैको धनसारस्थित खेतमा काम गर्ने क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा श्रीमती चेतकुमारीको घटना स्थलमा  नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

    उनका अनुसार श्रीमतीको हत्या गर्ने बुद्धबहादुरलाई प्रहरी चौकी दुधौली नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको छ। जिल्ला प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भइ रहेको बताए । 

     

    प्रकाशित मिति :फाल्गुण १७, २०८० बिहिवार - ०८:२८:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको