Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 चितवनमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

 चितवनमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

जोईन खबर

१७, फाल्गुण २०८०
  • 814
    SHARES
  •  चितवनमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

    १७ फागुन काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका वडा न (९स्थित कृष्ण मन्दिरनजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

    images

    गएको  बुधबार राति प्रदेश २–०३–००१ख ६९९६ नम्बरको ट्रकले ठक्कर दिदा पैदल यात्री एक पुरुषको मृत्यु भएको हो ।मृतकको पहिचान नखुलेको प्रहरीको भनाइ छ ।

    images
    images
    images

    ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे अनुसन्धान भइ रहेको  प्रहरीले बताए ।  

    प्रकाशित मिति :फाल्गुण १७, २०८० बिहिवार - १३:४१:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको