Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न

शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न

जोईन खबर

१७, फाल्गुण २०८०
  • 796
    SHARES
  • शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न

    १७ फागुन काठमाडाैँ । सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए ।

    images

    शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो ।घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए । 

    images
    images
    images

    प्रकाशित मिति :फाल्गुण १७, २०८० बिहिवार - १७:१४:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको