Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज शुक्रबार सुनको मूल्य  बढदा चाँदीको मूल्य घटेयो ,दुबै प्रतितोला कतिमा कारोवार हुदैछ त !

आज शुक्रबार सुनको मूल्य  बढदा चाँदीको मूल्य घटेयो ,दुबै प्रतितोला कतिमा कारोवार हुदैछ त !

जोईन खबर

१८, फाल्गुण २०८०
  • 655
    SHARES
  • आज शुक्रबार सुनको मूल्य  बढदा चाँदीको मूल्य घटेयो ,दुबै प्रतितोला कतिमा कारोवार हुदैछ त !

    १८ फागुन काठमाडौँ ।  आज शुक्रबार सुनको मूल्य बढेदा चाँदी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।

    images

    हिजो छपावाला सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको प्रतितोलामा ६०० रुपैयाँले बढेको हो, भने चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।

    images
    images
    images

    चाँदी आज  एक हजार ३९० रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेर कारोवार भएको छ । 

    प्रकाशित मिति :फाल्गुण १८, २०८० शुक्रवार - १२:५८:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको