Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भरतपुर भ्रमाण वर्ष २०२४ उद्वघाटन समारोह सुरु 

भरतपुर भ्रमाण वर्ष २०२४ उद्वघाटन समारोह सुरु 

जोईन खबर

१८, फाल्गुण २०८०
  • 808
    SHARES
  • भरतपुर भ्रमाण वर्ष २०२४ उद्वघाटन समारोह सुरु 

    १८ फागुन काठमाडौँ । चितवान जिल्लाको भरतपुर महानगरपालिकामा  भरतपुर भ्रमण वर्षको २०२४ उद्द्घाटन समारोह सुरु  भएको छ। उक्त भरतपुर भ्रमण वर्ष २०२४ को उद्द्घाटन प्रधानमन्त्री तथा  नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको हो । 

    images

     यस आयोजना  भरतपुर महानगरपालिकाले  ‘घुमौँ भरतपुर’ भन्ने नारासहित आज भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी–किनारमा औपचारिक रूपमा उद्घाटन गरिएको हो।यस बर्षको भ्रमण वर्षमा पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। उद्घाटनअघि भरतपुरको चौबिसकोठीबाट नारायणी नदी–किनारसम्म विशाल र्‍याली निकालिएका थियो।

    images
    images
    images

    उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड पूर्वप्रधानमन्त्रीहरु तथा विपक्ष राजनैतिक दलका नेता, जसमा पूर्वप्रधानमन्त्री कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी भरतपुर प्रदेशका सचिव उपसचिव लगायत उपस्थित  भएका छन् ।
     

    प्रकाशित मिति :फाल्गुण १८, २०८० शुक्रवार - १३:५८:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको