१८ फागुन काठमाडाैँ । भरतपुरको विकासमा प्रधानमन्त्री ‘प्रचण्ड’ले खेलेको भूमिकालाई जति प्रशंसा गरे पनि कम हुने भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताएकी छन् ।
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा बोल्दै यस्तो बताएकी हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात् दुइटै निर्वाचनबाट नेतृत्वको जिम्मेवारी प्रदान गरेपश्चात् भरतपुर महानगरको समृद्धि र विकासको नयाँ उभार सिर्जना भएको दाबी गरिन् ।
उनले भनिन्, ‘महानगरको नेतृत्वलाई आर्थिक, नैतिक, वैचारिक एवम् हरेक क्षेत्रसहित नेपाल सरकार र बागमती सरकारलाई धन्यवाद दिएकाे थिन् ।