Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले नेदरल्यान्ड्ससँग टस हारेयाे

नेपालले नेदरल्यान्ड्ससँग टस हारेयाे

जोईन खबर

१९, फाल्गुण २०८०
  • 676
    SHARES
  • नेपालले नेदरल्यान्ड्ससँग टस हारेयाे

    १९ फागुन काठमाडाैँ । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग टस हारेर फिल्डिङको निम्तो पाएको छ ।टीयु क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङको निम्तो पाएको हो ।नेपालले टोलीमा एक परिवर्तन गरेको छ ।

    images

    शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपालले आजको खेल जित्नुपर्ने हुन्छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित र तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ । नेपाल आजको खेलमा विजयी हुँदा ४ अंक हुनेछ ।

    images
    images
    images

    कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।

     

    प्रकाशित मिति :फाल्गुण १९, २०८० शनिवार - ११:२६:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको