Logo

बुधवार, श्रावण १३ गते २०८३

आज आइतबार सुनको मूल्य प्रतितोला कतिमा कारोवार हुदैछ, अहिले सम्म कै उच्च बिन्दुको नजिक पुग्यो सुनको मूल्य

आज आइतबार सुनको मूल्य प्रतितोला कतिमा कारोवार हुदैछ, अहिले सम्म कै उच्च बिन्दुको नजिक पुग्यो सुनको मूल्य

जोईन खबर

२०, फाल्गुण २०८०
  • 922
    SHARES
  • आज आइतबार सुनको मूल्य प्रतितोला कतिमा कारोवार  हुदैछ, अहिले सम्म कै उच्च बिन्दुको नजिक  पुग्यो सुनको मूल्य

    २० फागुन काठमाडौँ । आज आइतबार सुनको मूल्य अहिले सम्मको उच्च बिन्दुको नजिक पुगेको छ। आइतबार सुनकोमूल्य पतितोलामा रु २,००० रुपैयाँले बढेको  हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ  पुगेको छ, भने तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४५० रुपैयाँमा कारोवार भई रहेको छ । 

    यस बर्षको पुस महिनाको २२ गते पनि सुनको मूलय उच्च विन्दु पुगेर १ लाख २२ हजार रुपैयाँ  कारोवार भएको थियो ।

    आज फेरि सुनको मूल्य तेही मूल्यमा पुग्न लागेको हो ।आइतबार चाँदी पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४१० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोवार भइ रहेको छ । 

    प्रकाशित मिति :फाल्गुण २०, २०८० आइतवार - १२:१३:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको