Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेदरल्यान्ड र नामिबियाबीचको खेल बिचमै रोकियाे

नेदरल्यान्ड र नामिबियाबीचको खेल बिचमै रोकियाे

जोईन खबर

२०, फाल्गुण २०८०
  • 697
    SHARES
  • नेदरल्यान्ड र नामिबियाबीचको खेल बिचमै रोकियाे

    २० फागुन काठमडौँ ।त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्यान्ड र नामिबियाबीचको खेल वर्षाको कारण बिचमै  रोकिएको छ ।

    images

    आज  त्रिवि क्रिकेट मैदानमा कीर्तिपुर टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाउदा फेरी नै वर्षा भएपछि खेल रोकिएको हो ।

    images
    images
    images

    आजको खेलले सिरिजको फाइनलमा पुग्ने टिमको टुङ्गो लगाउने भएपनि खेल रद्द भएको अवस्थामा नेदरल्यान्ड फाइनलमा पुग्नेछ । यसअघि दुई जितका साथ नेपाल फाइनलमा पुगेको छ । 

    प्रकाशित मिति :फाल्गुण २०, २०८० आइतवार - १३:१६:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको