Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नयाँ सत्तगठबन्धनबाट मन्त्री बन्दै : माओवादी केन्द्रबाट हितबहादुर तामाङ ,रास्वपाबाट  डिपी अर्याल, एमालेबाट पदम गिरी

नयाँ सत्तगठबन्धनबाट मन्त्री बन्दै : माओवादी केन्द्रबाट हितबहादुर तामाङ ,रास्वपाबाट  डिपी अर्याल, एमालेबाट पदम गिरी

जोईन खबर

२१, फाल्गुण २०८०
  • 823
    SHARES
  • नयाँ सत्तगठबन्धनबाट मन्त्री बन्दै  : माओवादी केन्द्रबाट हितबहादुर तामाङ ,रास्वपाबाट  डिपी अर्याल, एमालेबाट पदम गिरी

    २१ फागुन काठमाडौैँ । नयाँ सत्तगठबन्धनबाट मन्त्री बन्दै,माओवादी केन्द्रबाट हितबहादुर तामाङ,रास्वपाबाट  डिपी अर्याल, एमालेबाट पदम गिरी मन्त्री बने भएका छन् । आज माओवादी केन्द्रबाट तामाङ मात्र मन्त्री बन्ने तयारी छ ।नेकपा एमालेबाट पदम गिरी र रास्वपाबाट उपाध्यक्ष डिपी अर्यालले मन्त्री पदको शपथ ग्रहण गर्ने भएका हुन् । उनीहरुको मन्त्रालय भने टुंगो लागिसकेको छैन ।

    images

    नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए, तर  गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा  माओवादी केन्द्रले गृह मन्त्रालय दिन नचाहे पछि सभापति लामिछानेल उनका पार्टीको उपसभापति  डिपी अर्याल सरकारमा सहभागी भएका एक नेताले जानकारी दिएका हुन् ।

    images
    images
    images

     

     

     

    प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - १४:०४:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको