Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रधानमन्त्री प्रचण्डले म नर्मदासम्म देशमा उथलपुथल भइरहन्छ

 प्रधानमन्त्री प्रचण्डले म नर्मदासम्म देशमा उथलपुथल भइरहन्छ

जोईन खबर

२१, फाल्गुण २०८०
  • 829
    SHARES
  •  प्रधानमन्त्री प्रचण्डले म नर्मदासम्म देशमा उथलपुथल भइरहन्छ

    २१ फागुन काठमाडौँ ।  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष   पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन निरन्तरतामा क्रम भंगता भएको बताएका छन् ।

    images

    सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका हुन् ।सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथल भएको बताए ।

    images
    images
    images

    घेरा हालेर सिध्याउने कोशिश भएपनि त्यसलाई तोड्दै आएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म नर्मदासम्म देशमा उथलपुथल भइराख्ने बताएका थिए । 

    प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - १६:११:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको