Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन नयाँ गठबन्धन दलको बैठक सुरू

मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन नयाँ गठबन्धन दलको बैठक सुरू

जोईन खबर

२१, फाल्गुण २०८०
  • 898
    SHARES
  • मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन  नयाँ गठबन्धन दलको  बैठक सुरू

    २१ फागुन काठमाडाैँ ।मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन नयाँ गठबन्धन दल बिच छलफल सुरू भएकाे छ ।

    images

    कार्यदलमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, रास्वपाबाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।

    images
    images
    images

    प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - १६:१७:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको