Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जनमत पार्टीले शर्त राखेर मात्र नयाँ सत्ता गठबन्धनमा सहभागी हुने

जनमत पार्टीले शर्त राखेर मात्र नयाँ सत्ता गठबन्धनमा सहभागी हुने

जोईन खबर

२१, फाल्गुण २०८०
  • 757
    SHARES
  • जनमत पार्टीले शर्त  राखेर मात्र   नयाँ सत्ता गठबन्धनमा सहभागी हुने

    २१ फागुन काठमाडाैँ । नयाँ सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टीले शर्त राखेको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने सहमति गरेपछि जनमत पार्टीको सचिवालय बैठक बसेको थियो । 

    images

    बैठकले संघीय सरकारमा राम्रो मन्त्रालय सहित मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ । 

    images
    images
    images

    प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - १७:०८:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको