Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नयाँ सरकार सत्त समिकरणमा : गृह रवि लामिछाने र परराष्ट्रमा नारायणकाजी श्रेष्ठ हुने

नयाँ सरकार सत्त समिकरणमा : गृह रवि लामिछाने र परराष्ट्रमा नारायणकाजी श्रेष्ठ हुने

जोईन खबर

२३, फाल्गुण २०८०
  • 784
    SHARES
  • नयाँ सरकार सत्त समिकरणमा : गृह रवि लामिछाने  र परराष्ट्रमा नारायणकाजी श्रेष्ठ  हुने

    २३ फागुन काठमाडौँ । चार दलको नयाँ सरकार समिकरणसंगै नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ ।

    images

    जसअनुसार  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र अर्थमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको पार्टी स्रोतले जनाएको छ ।

    images
    images
    images

    नयाँ  सत्तगठबन्धनले  गृहमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमा नै आउने लगभग पक्का भएको छ । रास्वपालेपनि निर्णय गरिसकेको छ । एमाले गृहमन्त्री छोड्न तयार भएको छ ।अब बन्ने नयाँ सरकारमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रवि लामिछाने हुने भएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २३, २०८० बुधवार - १५:०९:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको