२४ फागुन काठमाडौँ । ग्यालेक्सी टिभीका सञ्चालक जीबी राईलाई १६ अर्ब भन्दा बढी ठगीको आरोप पक्राउ पुर्जी जारी गरीएको थियो । त्यस जारी संगै सरकारी ठगीको आरोपमा प्रहरीहरूले खोजतलास गर्दै जाने क्रममा राईलाई सिंगापुरबाट पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।
प्रहरी स्रोतका अनुसार यसभन्दा पहिले उनी मलेसियामा रहेको सुचना प्रहरीले पाएको थियो । त्यस लगत्तै उनी भागेर सिंगापुर पुगेको र त्यहीबाट उनलाई पक्राउ गरिएको खबर सार्वजानि भएको छ ।