Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला आयोगद्वारा प्रतियोगितात्मक लिखितको परीक्षा केन्द्रको नामावली सार्वजनिक

 शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला आयोगद्वारा प्रतियोगितात्मक लिखितको परीक्षा केन्द्रको नामावली सार्वजनिक

जोईन खबर

२४, फाल्गुण २०८०
  • 727
    SHARES
  •  शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला आयोगद्वारा प्रतियोगितात्मक लिखितको परीक्षा केन्द्रको नामावली सार्वजनिक

     २४ फागुन काठमाडाैँ ।शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला आयोगद्वारा प्रतियोगितात्मक लिखित (सामान्य) को परीक्षा केन्द्रको नामावली सार्वजनिक गरेको छ ।

    images

    आयोगले ३ चैतमा हुने लिखित सामान्य परीक्षाको केन्द्रगत उम्मेदवारहरूको रोल नम्बर सहितको केन्द्रगत विवरण सार्वजनिक गरेको हो ।

    images
    images
    images
    आयोगले गत ८ पुसमा माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको ४७५ रिक्त दरबन्दीको लागि विज्ञापन गरेको थियो । आयोगले माग गरेको दरबन्दीमा ४३ हजार ८८८ जनाको आवेदन परेको आयोगले जनाएको छ ।
    getfiles-images-1.jpg

     

     

     

     

     

    getfiles-images-5.jpg

     

     

     

     

     

     

     

     

     

    getfiles-images-5.jpg

     

     

     

    getfiles-images-5.jpggetfiles-images-1.jpggetfiles-images-2.jpggetfiles-images-3.jpggetfiles-images-4.jpg

    प्रकाशित मिति :फाल्गुण २४, २०८० बिहिवार - १६:५२:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको