२७ फागुन काठमाडाैँ । आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा मौसम सफा रहे छन् । जल तथा मौसम विज्ञान विभाग अनुसार पहाडी भूभागमा मौसम सफा रहने जनाएको छ।
आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम रहने छ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।