२७ फागुन काठमाडौँ । पोखराको पोखरा महानगरपालिकाको पृथ्वीचोकमा पोखरा घर निर्माण गर्ने भएको छ । उक्त भवन निर्माण साढे ७ करोड लागतमा ठेक्का भएको महानगरले जनाएको छ ।
स्थापना दिवसको अवसरमा एक कार्यक्रम बिच भवानको निर्माणको शिलान्यास पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्नु भएको हो ।
मेयर आचार्यका अनुसार यस भवन हामीले पोखराको समग्र चिनारी झल्काउने गरी निर्माण गर्न लागिएको बताए ।हामीले यसअघि ट्राफिक प्रहरी कार्यालय रहेको जग्गामा महानगरले पोखरा घर निर्माण गर्न लागेको हो ।उक्त बन लागेको भवन १८ महिनाभित्र निर्माण गरि सक्ने मेयर आचार्यले बताए ।