Logo

बुधवार, श्रावण १३ गते २०८३

आज आइताबार सुनको मुल्य कारोवार गरे मध्येमा सबै भन्दा उच्च मूल्य कारोवार हुदैँ

आज आइताबार सुनको मुल्य कारोवार गरे मध्येमा सबै भन्दा उच्च मूल्य कारोवार हुदैँ

जोईन खबर

२७, फाल्गुण २०८०
  • 838
    SHARES
  • आज आइताबार सुनको मुल्य कारोवार गरे मध्येमा सबै भन्दा उच्च मूल्य कारोवार हुदैँ

    २७ फागुन काठमाडौँ ।आज आइतबार सुनको मूल्य सबै भन्दा उच्च मूल्यमा कारोवार भएको छ । सुनको मूल्य गत बिहीबार बनाएको रेकर्डलाई तोडेर आज पुन नयाँ रेकर्ड बनेको हो।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

    images

    यस अघि गत बिहीबार सुनले नयाँ रेकर्ड बनाएको थियो। शुक्रबार भने सुनको मूल्य स्थिर रहेको थियो।तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

    आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। चाँदी, यस दिन १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण २७, २०८० आइतवार - १२:२९:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको