Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपचारको लागि आर्थिक सहयोगको अपिल

उपचारको लागि आर्थिक सहयोगको अपिल

जोईन खबर

२७, फाल्गुण २०८०
  • 898
    SHARES
  • उपचारको लागि आर्थिक सहयोगको अपिल

    २७ फागुन काठमाडौँ । मृगौलामा मासु पलाएको कारण अपरेसन गर्नु पर्ने भए पछि क्यान्सर अस्पताल भरतपुरमा अपरेसन पनि भएछ तर पैसाको अभाब भएको कारण औषधी किन्न समेत नसकेका सुजन बि क ले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।

    images

    गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ४ सौरपानी फन्चोक स्थायी बसोबास गर्दै आएका सुजन बि क ले जीवनरक्षाका लागि औषधी र अस्पताल डिस्चार्ज शुल्क पनि तिर्नु पर्ने भएपछि सुजन बि क ले आर्थिक सहयोगका लागि याचना गरेका हुन् । मृगौलामा मासु पलाएको कारण अपरेसन भए पनि उनलाइ औषधी र अस्पताल डिस्चार्ज शुल्क पनि तिर्नु पर्ने भइ उक्त शुल्क नभएकोले कारण सुजन बि क ले सामाजिक सञ्जाल फेस्बुक मार्फत आर्थिक सहयोगको अपिल गरेका हुन् ।

    images
    images
    images

    उपचारको क्रममा आफुँसंग भएको रकम खर्च भइसकेको र थप उपचारको लागि समस्या परेको बताउदैँ बिरामीलाइ बचाउन दैनिक औषधी खानु पर्ने उपचारमा संलग्न चिकित्सकले बताएको सुजन बि क का आफन्तको भनाइ छ । बिरामीका एक आफन्ता भनु हुन्छ, सुजनलाइ फेरि अहिले औसधि किन्न पैसा नभएर ३ / ४ दिन भयो औषधी नखाएको भएर अलि गाह्रो भएको छ भन्ने खबर आएको बताए ।

    सामाजिक सञ्जालमा एक उनका आफन्ताका अनुसार सुजन भाइ आत्तिएर हो या आर्थिक अभावले हो मर्न मात्र मन लाग्छ भन्नू भो र सुजन भाईलाई एन्जाइटी नामको डिप्रेसन समेत भएको छ, धेरै मानसिक तनाब पनि भोग्दै आएका उनलाई हौसला त दिइरहेको छु तर म आफू एक्लैले उनको पिडा र आर्थिक अभावमा मलम लगाउन नसक्ने भएको कारण मैले  हजुरबाट  सहयोगको आशा र भरोसा गरेको बताए ।  धेरै पर्दैन सय,दुइसय, पाच सय, हजार जति सकिन्छ  शुभेच्छकले ग्लोबल आइएमइ बैंकमा सुजन वि क को नाममा रहेको  K207010027478  खाता नम्बर वा इसेवा 9823321988 नम्बरमा जम्मा गरि उक्त मोबाइल नम्बरमा सम्पर्क 9749429495 गरिदिन आग्रह गरेका छन् । 

    प्रकाशित मिति :फाल्गुण २७, २०८० आइतवार - १४:४४:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको