Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपनिर्वाचनमा इलाम-२ मा  सुहाङ नेम्वाङले दाबेदारी पेश

उपनिर्वाचनमा इलाम-२ मा  सुहाङ नेम्वाङले दाबेदारी पेश

जोईन खबर

२७, फाल्गुण २०८०
  • 730
    SHARES
  • उपनिर्वाचनमा इलाम-२ मा   सुहाङ नेम्वाङले  दाबेदारी पेश

    २७ फागुन । काठमाडौँ। उपनिर्वाचनमा इलाम-२ मा  प्रतिनिधि सभा सदस्यका लागि सुहाङ नेम्वाङले औपचारिक रूपमा दाबेदारी पेश गरेका छन् ।

    images

    एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि खाली रहेको इलाम-२ मा वैशाख १५ मा उपचुनाव हुँदैछ ।नेकपा एमाले इलामले उपनिर्वाचनको लागि गठन गरेको कार्यदलमा सुहाङले निवेदन दिएका हुन् । 

    images
    images
    images

    प्रकाशित मिति :फाल्गुण २७, २०८० आइतवार - १६:५२:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको