Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धेरै दिन पछि आज सुनको मूल्य घटेयो, चाँदीको मूल्य भने स्थिर

धेरै दिन पछि आज सुनको मूल्य घटेयो, चाँदीको मूल्य भने स्थिर

जोईन खबर

२, चैत्र २०८०
  • 697
    SHARES
  • धेरै दिन पछि आज सुनको मूल्य घटेयो, चाँदीको मूल्य भने स्थिर

    २ चैत काठमाडौँ । आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८०० रुपैयाँ खरिद बिक्री भइरहेको छ ।

    images

    त्यसैले आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदी मूल्य स्थिर रहेको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    images
    images
    images

    आज शुक्रबार  चाँदीको मूल्य प्रतितोला एक हजार ५१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। चाँदी हिजो बिहीबार पनि सोही मूल्यमा नै कारोबार भई रहेको थियो ।

    प्रकाशित मिति :चैत्र २, २०८० शुक्रवार - १०:५९:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको