Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रौतहटको ग्लोबल आईएमई बैंकमा ५२ लाख चोरी गरि, कर्मचारी माथि गोली प्रहार 

रौतहटको ग्लोबल आईएमई बैंकमा ५२ लाख चोरी गरि, कर्मचारी माथि गोली प्रहार 

जोईन खबर

२, चैत्र २०८०
  • 802
    SHARES
  • रौतहटको ग्लोबल आईएमई बैंकमा ५२ लाख चोरी गरि, कर्मचारी माथि गोली प्रहार 

    २ चैत काठमाडौँ ।  रौतहटको  ग्लोबल आईएमई बैंकमा ५२ लाख चोरी गरि, कर्मचारी माथि गोली प्रहार भएको छ । परोहा नगरपालिका वडा न ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा  चोरी  भएको हो ।

    images

    आज दिउँसो शुक्रबार  मोटरसाइकलमा हतियारसहित तीन जनाको समूहमा आएर बैंक भित्र प्रवेश गरी कर्मचारीलाई धम्क्याउँदै  उनीहरुले ५२ लाख रुपैयाँ लुटपाट  गरेका हुन् । उक्त युवाहरुले चोरी गर्ने क्रममा बैंकका कर्मचारी नितेश साहलाई बैंकबाट बाहिर निकालेर गोली प्रहार  गरी घाइते बनाएका छन् ।

    images
    images
    images

    घाइते कर्मचारी साहको कान गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।घाइते साहलाई उपचारका लागि वीरगन्ज अस्पताल पुराइएको र लुटपाटमा संलग्नलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी इलिजा गिरिले  बताउनु भयो । प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरी थप अनुसन्धान भइ रहेको बताए । 

    प्रकाशित मिति :चैत्र २, २०८० शुक्रवार - १४:४९:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको