Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फेरी घटेयो पेट्रोल र डिजेलको मूल्य, कतिमा बिक्रि वितरण हुदैँ छ त ?

फेरी घटेयो पेट्रोल र डिजेलको मूल्य, कतिमा बिक्रि वितरण हुदैँ छ त ?

जोईन खबर

२, चैत्र २०८०
  • 757
    SHARES
  • फेरी घटेयो पेट्रोल र डिजेलको मूल्य, कतिमा  बिक्रि वितरण हुदैँ छ त ?

    २ चैत काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।

    images

    निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।

    images
    images
    images

    जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

    five.webp

    प्रकाशित मिति :चैत्र २, २०८० शुक्रवार - २१:१४:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको