Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सप्तरीको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आगलागीबाट ३० लाख बराबरको क्षति 

सप्तरीको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आगलागीबाट ३० लाख बराबरको क्षति 

जोईन खबर

३, चैत्र २०८०
  • 811
    SHARES
  • सप्तरीको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आगलागीबाट  ३० लाख बराबरको  क्षति 

    ३ चैत काठमाडाैँ । सप्तरीको राजविराजस्थितमा  कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति  भएको छ  । आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चार वटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका  कपडासहित रु ३० लाख बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले जानकारी दिए ।

    images

    आगलागीको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन । स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो ।

    images
    images
    images

    घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । रासस

    प्रकाशित मिति :चैत्र ३, २०८० शनिवार - १५:०७:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको