Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज आइतबार सुनको मूल्य घटेयो , चाँदीको मूल्य बढेयो

आज आइतबार सुनको मूल्य घटेयो , चाँदीको मूल्य बढेयो

जोईन खबर

४, चैत्र २०८०
  • 754
    SHARES
  • आज आइतबार सुनको मूल्य घटेयो , चाँदीको मूल्य बढेयो

    ४ चैत काठमाडौँ  । आज सुनको मूल्य  घटेएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेaको छ ।

    images
    images
    images

    नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ भने ,चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

     

    प्रकाशित मिति :चैत्र ४, २०८० आइतवार - ११:४८:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको