Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता महरा पक्राउ

नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता महरा पक्राउ

जोईन खबर

५, चैत्र २०८०
  • 736
    SHARES
  • नेकपा माओवादी केन्द्रका  केन्द्रीय नेता महरा पक्राउ

    ५ चैत काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय  नेता  महार पक्राउ परेका छन । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको महानिरीक्षक आईजी बसन्त कुँवरले जानकारी दिए ।

    images

    उनलाई पक्राउ पछि आज  काठमाडौं  ल्याउने भएका छन् । सुन तस्करी सम्बन्धी छानबिन समितिको उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

    images
    images
    images

    सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । 

    प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - १०:४५:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको