५ चैत काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ प्रहरीको केन्द्रीय कार्यालय अनुसन्धान ब्यूरो ९सीआईबी० ल्याइएको छ ।
उनलाई आज बिहान कपिलवस्तुबाट पक्राउ गरी भैरहवा विमानस्थलबाट यति एअरलाइन्समार्फत काठमाडौँ ल्याइएको हो ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै लाजिम्पाटमा रहेको सीआईबीको कार्यालय पुराएको हो ।