Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौं उपत्यकामा आज बिहानैदेखि बर्षा

काठमाडौं उपत्यकामा आज बिहानैदेखि बर्षा

जोईन खबर

७, चैत्र २०८०
  • 796
    SHARES
  • काठमाडौं उपत्यकामा आज बिहानैदेखि  बर्षा

    ७ चैत् काठमाडौँ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि  पानी परेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले उपत्यकाका केही स्थानमा बिहानैदेखि वर्षा भएको मौसमविद् सविना शाक्यले जानकारी दिइन्। 

    images

    उपत्यका आसपासका जिल्लाहरूमा पनि पानी पर्ने क्रम सुरू भएको मौसमविद् शाक्यले जानकारी दिइन्। उपत्यकामा आज दिनभर पानी रोकिने पर्ने क्रम चलिरहने उनले बताइन्। त्यस्तै कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा पनि पानी पर्ने सम्भावना  छ। 

    images
    images
    images

    प्रकाशित मिति :चैत्र ७, २०८० बुधवार - १३:१८:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको