Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुनको भाउ स्थिर, चाँदी भने घटेयो

आज सुनको भाउ स्थिर, चाँदी भने घटेयो

जोईन खबर

७, चैत्र २०८०
  • 787
    SHARES
  • आज सुनको भाउ स्थिर, चाँदी भने घटेयो

    ७ चैत काठमाडौँ । आज बुधबार सुनको भाउ स्थिर र चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।हिजो मंगलबार पनि सुन यही भाउमा कारोबार भएको महासँघले जनाएकोे छ ।

    images

    आज बुधबार चाँदीको भाउ  प्रतितोला १ हजार ५२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा खरिदबिक्री भएको थियो भने हिजो भन्दा चाँदीमा ५ रुपैयाले घटेर कारोवार भएको संघले बताएको हो ।

    images
    images
    images

    प्रकाशित मिति :चैत्र ७, २०८० बुधवार - १३:३४:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको