Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशन वैशाख २१ र प्रदेश अधिवेशन वैशाख १ गतेदेखि हुने 

 नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशन वैशाख २१ र प्रदेश अधिवेशन वैशाख १ गतेदेखि हुने 

जोईन खबर

७, चैत्र २०८०
  • 685
    SHARES
  •  नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशन वैशाख २१ र प्रदेश अधिवेशन वैशाख १ गतेदेखि हुने 

    ७ चैत काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन अब आउने २०८१ वैशाख २१ गते लुम्बिनीमा र प्रदेश अधिवेशनहरु वैशाख १ गतेदेखि १२ गतेसम्म   हुने भएको छ ।

    images

    पत्रकार महासंघले आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने  र प्रदेश अधिवेशनहरु २०८१ वैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न  हुने गरि निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

    images
    images
    images

    बैठकमा भएको निर्णय अनुसार महासंघले जिल्ला, शाखाहरुको अधिवेशनहरु आजैदेखि सुरुवात गरि चैत मसान्तसम्म सम्पन्न  गर्नु पर्ने निर्णय समेत गरेको महासचिव पुरीले जनाकारी दिए । उक्त बैठकले अब हुने केन्द्रीय महाधिवेशनले नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व समेत चुन्‍ने निर्णय समेत गरेको छ ।

     

     

    प्रकाशित मिति :चैत्र ७, २०८० बुधवार - १४:४४:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको