Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री प्रचण्ड र आइसीसीका अध्यक्ष बार्कबिच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र आइसीसीका अध्यक्ष बार्कबिच शिष्टाचार भेटवार्ता

जोईन खबर

७, चैत्र २०८०
  • 745
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड  र आइसीसीका अध्यक्ष  बार्कबिच  शिष्टाचार भेटवार्ता

    ७ चैत काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रआइसीसीका अध्यक्ष जर्ज बार्कबिच  शिष्टाचार भेटवार्ता  भएको छ ।उनीहरू दुइबिच प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटवार्ता भएको थियो ।

    images

    उक्त भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्री ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ।नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको पनि बताए । 

    images
    images
    images

    आइसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा समेत  गरेको बताए ।  यस भेटमा नेपाल सरकारका मुख्य सचिव डा। बैकुण्ठ अर्याल र नेपाल क्रिकेट संघका पदाधिकारीहरू सहभागिता रहेको थियो। 

     

    प्रकाशित मिति :चैत्र ७, २०८० बुधवार - १६:५४:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको