Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको लागि आचारसंहिता लागु

प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको लागि आचारसंहिता लागु

जोईन खबर

२३, चैत्र २०७९
  • 622
    SHARES
  • प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको लागि आचारसंहिता लागु

    २३ चैत काठमाडौ । बिहीबारदेखि प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको लागि आचारसंहिता लागु हुने भएको छ। 

    images

    बिहीबारदेखि उक्त आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

    onlin photo.jpg

    आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुने उनले बताए। वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २मा उपनिर्वाचन हुँदैछ। 

    23_1Image (7).jpg

    23_2Image (8) (1).jpg

     

    प्रकाशित मिति :चैत्र २३, २०७९ बिहिवार - १५:३५:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको