Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुन र चाँदी दुवैको मूल्य बढेयो, प्रतितोला कतिमा कारोवार हुदैँछ ?

आज सुन र चाँदी दुवैको मूल्य बढेयो, प्रतितोला कतिमा कारोवार हुदैँछ ?

जोईन खबर

१२, चैत्र २०८०
  • 715
    SHARES
  • आज सुन र चाँदी दुवैको मूल्य बढेयो, प्रतितोला कतिमा कारोवार हुदैँछ ?

    १२ चैत काठमाडौँ । आज सुन र चाँदी दुबैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसा आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।त्यसैगरी, तेजाबी सुन भने प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

    images

    हिजो मूल्य अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले बढेको हो,भने चाँदी १५ रुपैयाँ बढेर कारोवार भएको संघले बताएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १ हजार ५१५ रुपैयाँ कारोवार भएको छ , भने गत शुक्रबार १ हजार ५०० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

    images
    images
    images

    प्रकाशित मिति :चैत्र १२, २०८० सोमवार - १२:१३:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको