Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले र चिनियाँ विदेशीमन्त्री वाङ यीसँग आज भेटवार्ता हुने

पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले र चिनियाँ विदेशीमन्त्री वाङ यीसँग आज भेटवार्ता हुने

जोईन खबर

१३, चैत्र २०८०
  • 640
    SHARES
  • पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले र चिनियाँ विदेशीमन्त्री वाङ यीसँग आज  भेटवार्ता हुने

    १३ चैत काठमाडौँ । उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा क्रममा आज  मंगलबार चिनियाँ विदेशीमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।  विदेशमन्त्री वाङ यीको निम्तोमा एक साताको लागि चिनियाँ भ्रमणमा मन्त्री श्रेष्ठ सोमबार बिहान बेइजिङ पुगेका थिए । त्यसै क्रममा आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्न लागेका हुन् । 

    images

    विदेशमन्त्री वाङ यीसँगको भेटमा यसअघि नेपालसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा र चीनको विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ९बीआरआई० परियोजना कार्यान्वयनको विषयमा छलफल हुने बताइएको छ ।  

    images
    images
    images

    यसपटक चीनले नेपालसँग कुनै एक परियोजना सुरुवात गर्ने चाहना राखेको छ । त्यसका लागि परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबिच हुने छलफल पछि प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ । वाङ यीसँगको भेटमा बीआरआई परियोजनाबारेमा बढी छलफल हुनेछ । 

    प्रकाशित मिति :चैत्र १३, २०८० मंगलवार - १०:४२:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको