Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ललितपुर घटनामा संलग्न भएका मुख्य चार आरोपी सार्वजनिक

ललितपुर घटनामा संलग्न भएका मुख्य चार आरोपी सार्वजनिक

जोईन खबर

१३, चैत्र २०८०
  • 730
    SHARES
  • ललितपुर  घटनामा   संलग्न भएका मुख्य चार आरोपी सार्वजनिक

    १३ चैत काठमाडौँ । ललितपुर महानगरपालिका(२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले आज  सार्वजनिक गरेको छ ।चैत ११ गते बेलुका होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका दुइ समूह युवाबीच झडप हुदा  चक्कु हानाहान  गर्दा २ जनाको मृत्यु भएको थियो ।   ललितपुर जिल्ला प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न  चार आरोपीलाई सार्वजनिक गरेको हो ।

    images

    प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका(२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ(२ का विशाल हाङ मुकारुङ र काठमाडौँ गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।

    images
    images
    images

    सार्वजनिक गरिएका चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :चैत्र १३, २०८० मंगलवार - १२:३८:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको