Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पाल्पामा एक युवतीको हत्या 

 पाल्पामा एक युवतीको हत्या 

जोईन खबर

१४, चैत्र २०८०
  • 727
    SHARES
  •  पाल्पामा एक युवतीको हत्या 

    १४ चैत काठमाडौँ । पाल्पामा एक युवतीको हत्या भएको छ ।रिब्दीकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको  धारामा नुहाउन जादा हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

    images

    मंगलबार दिउँसो ४ बजे घर नजिकैको धारामा नुहाउन गएकी पद्मा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको हो ।उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको पाइएको प्रहरीको भनाइ छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी नरेन्द्र चन्दले घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र भैरहवाबाट कुकुर घटनास्थल ल्याएर थप अनुसन्धान सुरु भएको बताए ।हत्याको कारण खुल्न बाँकी रहेपनि जबरजस्ती करणी प्रयासको प्रतिकार गर्दा घटना भएको प्रारम्भिक  अनुमान रहेको उनले बताए । घटना सम्बन्धि थप विवरणाअाउन बाकी रहेकाे प्रहरीले बताए । 

    प्रकाशित मिति :चैत्र १४, २०८० बुधवार - १०:१०:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको