१४ चैत काठमाडाैँ । दाङमा भिरबाट लडेर युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलैनिवासी १८ वर्षीया करिश्मा घर्तीको घाँस काट्न गएको समयमा लडेर मृत्यु भएको हो ।
बुधबार बिहान साढे ८ बजेको समयमा स्यानी खोला जंगलमा साथीहरूसँग घाँस काट्न गएको समयमा घर फर्किने क्रममा उनी अचानक भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक नवचन्द्र मल्लले बताए । उ