Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडाैँमा बिहानबाटै बर्षा हुँदै

काठमाडाैँमा बिहानबाटै बर्षा हुँदै

जोईन खबर

१५, चैत्र २०८०
  • 637
    SHARES
  • काठमाडाैँमा बिहानबाटै बर्षा हुँदै

    १५ चैत काठमाडौँ । आज  काठमाडौँ उपत्यकासंगै देशभर मौसम बदली र वर्षा हुने क्रम जारी छ। उपत्यकामा अहिले पनि सिमसिम पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा बिहानदेखि नै वर्षा भइरहेको हो।

    images

    उपत्यकामा  ठूलो वर्षा होइन, हल्का वर्षा भई नै रहेको छ।आज पनि दिनभर नै उपत्यकाको मौसम खुल्ने सम्भावना देखिएको छैन। ‘बीचबीचमा बादल फाट्न खोजे पनि फेरि आइहाल्छ’, उनले भने, ‘दिनभरजसो नै पानी पर्ने रोकिने र फेरि पर्ने क्रम जारी रहने सम्भावना देखिन्छ।

    images
    images
    images

    योसँगै काठमाडौँ उपत्यकाको मौसम पनि खुल्न सकेको छैन। मौसमविद् झा भन्छन्, ‘अझै २र३ दिन मौसम बदली र वर्षा रोकिने सम्भावना देखिएको छैन। 

    प्रकाशित मिति :चैत्र १५, २०८० बिहिवार - ११:३२:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको