Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुन तोलामा ११०० सयले बढेर, सुनको मूल्य नयाँ रकेर्डमा पुग्यो

आज सुन तोलामा ११०० सयले बढेर, सुनको मूल्य नयाँ रकेर्डमा पुग्यो

जोईन खबर

१५, चैत्र २०८०
  • 688
    SHARES
  • आज सुन तोलामा   ११०० सयले बढेर, सुनको मूल्य नयाँ रकेर्डमा पुग्यो

    १५ चैत काठमाडौँ । आज  सुनको मूल्य ११०० सयले बढेर नयाँ रेकर्ड कारोवार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

    images

    बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो, भने आज  बिहीबार सुन तोलामा ११०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।

    images
    images
    images

    यसअघि चैत ८ गते सुनको भाउ प्रतितोला २७ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो। बिहीबार सो रेकर्डलाई तोड्दै सुनको मूल्य नयाँ रेकर्डमा कारोवार भएको हो आज चाँदी  प्रतितोला १ हजार ५१० रुपैयाँ पुगेको छ।

    बुधबार चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा खरिदबिक्री भएको थियो, भने  चाँदी पनि  आज तोलामा २० रुपैयाँले बढेर कारोवार भएको संघले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र १५, २०८० बिहिवार - १२:०४:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको