Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिइ्न

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिइ्न

जोईन खबर

१५, चैत्र २०८०
  • 697
    SHARES
  • राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिइ्न

    १५ चैत काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी छन् ।सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो ।

    images

    सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् ।

    images
    images
    images

    यसअघि सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बीच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने उल्लेख थियो ।

    प्रकाशित मिति :चैत्र १५, २०८० बिहिवार - १४:५८:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको