Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कर्णाली पुलबाट हाम फालेका ३० वर्षीय लोकेन्द्रबहादुर शाहीको शव सनकट्टी घाटमा भेटीयाे

कर्णाली पुलबाट हाम फालेका ३० वर्षीय लोकेन्द्रबहादुर शाहीको शव सनकट्टी घाटमा भेटीयाे

जोईन खबर

१५, चैत्र २०८०
  • 667
    SHARES
  • कर्णाली पुलबाट हाम फालेका ३० वर्षीय लोकेन्द्रबहादुर शाहीको शव  सनकट्टी घाटमा भेटीयाे

    १५ चैत काठमाडाैँ । कर्णाली पुलबाट हाम फालेका कैलालीको लम्कीचुहा  का ३० वर्षीय लोकेन्द्रबहादुर शाहीको शव अाज  भेटिएको छ ।

    images

     टीकापुर नगरपालिका–२ को सनकट्टी घाटमा बिहीबार दिउँसो शाहीको शव फेला परेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।

    images
    images
    images

    शाही भेटिएको स्थान कर्णाली पुलबाट करिब १६ किलोमिटरको दुरीमा रहेको एसपी बिष्टले बताए । होलीको दिन पाैडी खेल्न कर्णाली पुलबाट १७ जना युवाले सामूहिक रूपमा नदीमा हाम फालेका थिए ।

    उनीहरूमध्ये १६ जना पौडी खेलेर बाहिर निस्किए पनि शाही भने बेपत्ता भएका थिए । उनलाई खोज्न सशस्त्र प्रहरीको गोताखोर टोलीसहित स्थानीयबासी र नेपाल प्रहरी खटिएका थिए ।

    प्रकाशित मिति :चैत्र १५, २०८० बिहिवार - २१:३१:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको