Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धरान मेयर हर्क साम्पाङ र गृहमन्त्री रवि लामिछानेबीच भेटर्वाता

धरान मेयर हर्क साम्पाङ र गृहमन्त्री रवि लामिछानेबीच भेटर्वाता

जोईन खबर

१८, चैत्र २०८०
  • 691
    SHARES
  • धरान मेयर हर्क साम्पाङ र गृहमन्त्री रवि लामिछानेबीच भेटर्वाता

    १८ चैत काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र गृहमन्त्री रवि लामिछानेबीच भेटर्वाता भएको छ । आइतबार मन्त्रालयमा भएको भेटमा प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्री लामिछानेले प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

    images

    प्रमुख साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत-साधनको माग गरेका थिए ।

    images
    images
    images

    प्रकाशित मिति :चैत्र १८, २०८० आइतवार - १५:५७:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको