१८ चैत काठमाडाैँ । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालका गुल्शन झाले एक्लैले चार विकेट लिएका छन् । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले खेलमा गुल्शनले चार र करण केसीले दुई विकेट लिएका छन् । सोमपाल कामीले एक विकट लिएका छन् ।
थप एक विकेट रन आउट हुँदा गुजरातले १६ ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको छ ।नेपाल, गुजरात र बरोडाबीच आजबाट सुरु भएको त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ ।