Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गुजरातले दियाे नेपाललाई ९९ रनको सामान्य लक्ष्य

गुजरातले दियाे नेपाललाई ९९ रनको सामान्य लक्ष्य

जोईन खबर

१८, चैत्र २०८०
  • 802
    SHARES
  • गुजरातले  दियाे   नेपाललाई  ९९ रनको  सामान्य लक्ष्य

    १८ चैत  काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा  नेपाललाई ९९ रनको सामान्य लक्ष्य दिएको छ ।

    images

    साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा ९८ रनमा अल आउट भयो ।

    images
    images
    images
    गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए । आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए । सराल प्रजापति १७ रनमा आउट   भएका थिए ।

    प्रकाशित मिति :चैत्र १८, २०८० आइतवार - १६:३४:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको