Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल ए ले दियाे आयरल्यान्ड ए लाई २१४ रनको बलियो लक्ष्य

नेपाल ए ले दियाे आयरल्यान्ड ए लाई २१४ रनको बलियो लक्ष्य

जोईन खबर

१९, चैत्र २०८०
  • 649
    SHARES
  • नेपाल ए ले  दियाे आयरल्यान्ड ए लाई  २१४ रनको बलियो लक्ष्य

    १९ चैत काठमाडौँ । आजको तेस्रो टी-२० खेलमा  नेपाल ए ले आयरल्यान्ड ए लाई २१४ रनको बलियो लक्ष्य दिएको छ । खेल त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको हो ।  नेपालका ब्याटर आरिफ शेखको उत्कृष्ट ब्याटिङमा शेखले ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनमा नट आउट भएका थियो । 

    images

    नेपालका कमलसिंह ऐरी १९ रनमा नट आउट भए, लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा आउट हुन पुगेका थिए, भने   बसिर अहमद १९ रनमा एलबीडब्लू आउट भए । पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए ।

    images
    images
    images

    राशिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोडेका थिए । आयरल्यान्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १(१ विकेट लिएका थिए । 

    प्रकाशित मिति :चैत्र १९, २०८० सोमवार - १४:५९:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको