Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लगातर बढेएको सुनको मूल्य आज चार सय रूपैयाँले घटेयो 

लगातर बढेएको सुनको मूल्य आज चार सय रूपैयाँले घटेयो 

जोईन खबर

२०, चैत्र २०८०
  • 652
    SHARES
  • लगातर बढेएको सुनको मूल्य आज चार सय रूपैयाँले घटेयो 

    २० चैत काठमाडौँ । गत शुक्रबार देखि लगातर  बढेएको सुनको मूल्य आज  मंगलबार चार सय रूपैयाँले घटेएको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघले अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३१ हजार २०० र तेजाबी सुन प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।  मंगलबार सुन तोलामा ४०० रुपैयाँले घटेको संघले जनाउको छ ।

    images

    यस्तै हिजो सोमबार छापावाला सुन १ लाख ३१ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ,भने चाँदीको  मूल्य भने  तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा खरिदबिक्री भएको संघले जानकारी दियो ।  

    images
    images
    images

    प्रकाशित मिति :चैत्र २०, २०८० मंगलवार - १२:३४:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको