Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपालले बरोडासँग टस हारेर पहिला ब्याटिङ गर्दैँ  

 नेपालले बरोडासँग टस हारेर पहिला ब्याटिङ गर्दैँ  

जोईन खबर

२०, चैत्र २०८०
  • 631
    SHARES
  •  नेपालले बरोडासँग टस हारेर पहिला ब्याटिङ गर्दैँ  

    २० चैत काठमाडौँ । त्रिकोणात्मक टी - २० सिरिजमा आजको  दोस्रो खेलमा नेपालले बरोडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।

    images

    गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन ।

    images
    images
    images

    गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए ।आजको दोस्रो खेलमा नेपालका टोलीहरु रोहित पौडेल (कप्तान) आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा  रहेका छन् । 

     

    प्रकाशित मिति :चैत्र २०, २०८० मंगलवार - १५:०७:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको