Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वमाओवादी लडाकु खाम ठमेलबाट पक्राउ ठमेलबाट

पूर्वमाओवादी लडाकु खाम ठमेलबाट पक्राउ ठमेलबाट

जोईन खबर

२०, चैत्र २०८०
  • 778
    SHARES
  • पूर्वमाओवादी लडाकु खाम ठमेलबाट  पक्राउ  ठमेलबाट

    २० चैत काठमाडौँ ।  वर्षौँदेखि फरार पूर्वमाओवादी लडाकु कालीबहादुर खाम पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय, काठमाडौँले उनलाई मंगलबार ठमेलबाट पक्राउ गरेको हो ।

    images

    उनी अपहरण, लुटपाटलगायत मुद्दामा फरारसूची थिए। उनलाइ फरार पछि आज पक्राउ गरेका छन् । 

    images
    images
    images

    प्रकाशित मिति :चैत्र २०, २०८० मंगलवार - १७:०२:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको