Logo

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिविले प्राविधिक समस्याका कारण चार वर्षे स्नातक तहको परीक्षा सार्नु परेको हो : निमित्त रजिष्ट्रार डा। बस्याल 

त्रिविले प्राविधिक समस्याका कारण चार वर्षे स्नातक तहको परीक्षा सार्नु परेको हो : निमित्त रजिष्ट्रार डा। बस्याल 

जोईन खबर

२१, चैत्र २०८०
  • 772
    SHARES
  • त्रिविले प्राविधिक समस्याका कारण चार वर्षे स्नातक तहको परीक्षा सार्नु परेको हो :  निमित्त रजिष्ट्रार डा। बस्याल 

    २१ चैत काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्राविधिक समस्याका कारण चार वर्षे स्नातक तहको परीक्षा सार्नुपरेको  बताएका छन् । विद्यार्थीहरुलाई अनलाइनमार्फत परीक्षा फारम भर्ने व्यवस्था गरिएको तर विविध कारणले  फारम भर्न समस्या भएको  गुनासो आएपछि परीक्षा सार्नुपरेको जानकारी निमित्त रजिष्ट्रार डा। कृष्णप्रसाद बस्यालले जानकारी दिनु भयो ।

    images

    मंगलबार परीक्षा समितिको बैठक बसेर परीक्षा सार्ने निर्णय गरेको उनले बताए । १ लाख ७ हजार विद्यार्थीमध्ये मंगलबारसम्म करिब ६३ हजारले मात्रै परीक्षा फारम भरेको बस्यालले बताए ।

    images
    images
    images

    मंगलबार त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २८ चैतदेखि सुरू हुन लागेको शिक्षाशास्त्र, मानविकी, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको परीक्षा स्थगित गरेर १६ वैशाखदेखि सञ्चालन गर्ने सूचना जारी गरेको छ ।

     

    प्रकाशित मिति :चैत्र २१, २०८० बुधवार - १३:०९:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको